रास्वपाको चुनावीसभा जनकपुरमा: रवि र बालेनले सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो ।

रास्वपाका नेताहरू आईतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह लगायत नेताहरू जनकपुर पुगेका हुन् ।

- Advertisement -
Ad image

तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्