काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई अध्यक्ष केपी ओलीको कोपभाजनको शिकार भएका छन् ।
पार्टीका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा ताप्लेजुङबाट भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका थिए । उनले २०८ मत अन्तरले जित हासिल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्