घण्टीघरमा बालेनको भव्य स्वागत, रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – भावी प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन शाहले काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर घण्टीघर प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बनेका शाहले आईतबार महानगर प्रमुख पदबाट राजीनामा दिएर रास्वपा केन्द्रीय कार्यालय घण्टीघर प्रवेश गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

घण्टीघरमा बालेनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरेका छन् । उनले रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण गरेका छन् । उनी फागुन २१ गतेको लागि तोकिएको चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्