१२ घण्टापछि ज्वागलबाट बाहिरिए बालेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन शाह ज्वागल स्थित कुमार बेनको घरबाट बाहिरिएका छन् ।

वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए । उनी बुधवार राती मात्रै ज्वागलबाट गएका थिए । बुधवार मात्रै २५ बढी चर्चित व्यक्तिहरू भेटेका थिए ।

- Advertisement -
Ad imageAd image

आज बिहानबाट उनले उज्यालो पार्टीका संरक्षक तथा सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछानेदेखि जेनजी अभियन्ताहरु र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसम्म भेटेका थिए ।

कुलमान र रवि लामिछानेसँग फेरी वार्ताको तयारी रहेपनि कहाँ र कहिले तय भएको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्