कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० मंसिर २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको हो।

बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्