१५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने कांग्रेसको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसले १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले उक्त मितिमा महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति तय भएको जानकारी गराए । यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज सकिएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्