क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्रालयमा छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – शिक्षामन्त्री महावीर पुनले क्यान्सर रोगको उपचारका लागि चाहिने औषधी रेडियो आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थालेको बताएका छन् ।

मन्त्री पुनले आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउए सञ्चालन गर्न विज्ञान मन्त्रालयमा बिज्ञ र स्टेकहोल्डरहरुसँग छलफल गरेर अगाडी बढेको बताएका छन् । साईक्लोट्रोन मेशिनको लागत ९० करोड जति लाग्ने बताउदै हजारौं विरामीको उपचार हुने हुनाले यो मेशिन राख्न कन्जुस्याई गर्न नहुने बताएका छन् ।

- Advertisement -
Ad imageAd image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्