दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – ठगी र आपराधिक लाभ लिएको कसुरमा पक्राउ परेका दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी आज टोखाबाट पक्राउ परेका थिए ।

दिनेशप्रसाद शाहको जाहेरीमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । अग्रवाल शेयर कारोबारी हुन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्