मन्त्री गुप्ताको अडियो प्रकरणबारे सरकारले छानविन गर्नुपर्ने योगेश भट्टराईको तर्क

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौंनेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानविन गर्नुपर्ने बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सहि हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानविन गर्नुपर्ने बताएका हुन्। यस विषयमा संसदमा समेत कुरा उठेकाले सम्बन्धीत मन्त्रीले समेत संसदमा आएर प्रष्ट पार्नुपर्ने उले बता

- Advertisement -
Ad image

भट्टराईले यसमा मन्त्रीहरको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने धारणा राखे।

ले सञ्चारमाध्यममा आएका सवै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे। भट्टराईले सवैको सहमतिमा नै संविधान संशोधनको विषयलाई अघि बढाउने बता

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्