कुलमानको ठाउँमा ओलीले ल्याए हितेन्द्र देव शाक्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०८१, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाईएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनुभन्दा केही महिनाअघि मात्रै सरकारले उनलाई आज पदबाट हटाएको हो ।

ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई पदबाट बर्खास्त गरिएको हो । आजकै बैठकले कुलमान घिसिङको ठाउँमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ । शाक्य नाताले प्रधानमन्त्री केपी शर्मा ओलीको सालो पर्छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्