HPV Vaccine In Nepal: डा.भोला रिजाल र मनिषा कोइराला !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०८१, शनिबार
18 Min Read
Aa

विश्व बस्नेत

एचपिभि खोपले क्यान्सर लाग्नु बाट बचाउँछ भन्ने कुरा सरासर झुटो हो । डब्लुएचओ, सिडिसिहरु जस्ता विश्वसनियता गुमाइ सकेका भ्रष्ट र फ्रड संस्थाहरुको झुटो प्रोपोग्यान्डा हो । यसै कारण नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई लात हानिसकेका छन् ।

- Advertisement -
Ad imageAd image

त्यसैगरि इटली र अर्जिन्टिनाले पनि डब्लुएचओलाई बहिस्कार गर्दैछन् र छिटै यो क्रम अरु देशहरुले पनि उपनाएको देख्न पाइनेछ । तसर्थ जसले डब्लुएचओ को नाम लिएर उसले सिफरिस गरेको भन्छ त्यस व्यक्ति वा संघ संस्था कुन स्तर र कुन धरातलमा छन् भन्ने कुरा आम जनताले बुझ्नु जरुरी छ ।  WHo, वल्र्ड इकोनोमिक फोरम (WEF) र विल गेट्सहरु सँगको सहकार्यमा विश्वजनसंख्या घटाउने depopulation कार्यमा अग्रसर छ, यो कुरा नबुझ्नु आफ्नो खुट्टामा आफै बन्चरोले हान्नु सरह हो । यसमा कुनै शंका छ भने यो लेख र भिडियो हेर्नुस…

The WHO Is an Institution of Corruption (Article and Video)

https://articles.mercola.com/sites/articles/archive/2021/11/24/who-institution-of-corruption.aspx

तर अफसोस कि यहाँ भने त्यस्तो Corrupt डब्लुएचओ को समर्थनमा पुरै देश लगिपरेको छ । यहाँको सरकार, सरकारी डाक्टरहरु अनि डब्लुएचओ, युनिसेफहरुमा कार्यरत डाक्टरहरुले एचपिभि खोपको प्रचार र समर्थन गर्दा राम्रै रकम प्राप्त गरेका हुन्छन् । अतः यस्ता बिकेका अनि नैतिकता गुमाएकाहरुको कुरा पत्याएर आफ्ना सन्तानको भविष्य जोखिममा पार्नु उचित हो होइन यस बारे गम्भिरता सँग सोचौं ।

एचपिभि भाईरस प्राय सबै बयस्कहरुमा हुन्छ, अनि अधिकांस समय यसले कुनै नराम्रो असर गर्दैन र अक्सर आफै निको भएर पनि जान्छ । अत: एचपिभि संक्रमित भएर त्यसको कारणले मर्ने भन्दा त्यहि खोपका कारण क्यान्सर भएर मर्ने सम्भावना बढि हुन्छ भनेर विश्व विख्यात डाक्टर, वैज्ञानिकहरुले भनिसकेका छन् । त्यस अलावा खोपले अटोइम्युन डिजिज, बाँझोपन (infertiliy), तथा अन्य समस्याका साथै मृत्यु भएका घटनाहरु धेरै छन् । एचपिभि भ्याक्सिनमा हुने हानिकारक तत्व अरु मध्य एलुमिनियम पनि हो, जुन आफैमा क्यान्सर कारक अनि ब्रेन ड्यामेज (एल्जाइमर्स र सुस्त मनस्थिति) गराउने तत्व हो, यो कुरा सर्वविधित छ । तर यस तत्थ्यलाई पनि लुकाउन र दवाउन खोजिएको छ । अर्कोतिर पाठेघरको मुखको क्यान्सर हुने औसत उमेर ४५, ५० हो भने ९ देखी १४ वर्षका बालिकाहरुलाई ऐले बाट यो दिनु महाअपराध र अनैतिक कार्य हो ।

अर्कोकुरा पाठेघरको मुखको क्यान्सर यि गतिविधिमा संलग्न हुने महिलाहरुलाई हुन्छ: जस्तै चुरोट खाने, लामो समय गर्भनिरोधक चक्कि खाने, फरक फरक पुरुषहरु सँग यौन सम्पर्क राख्ने अनि इम्युनिटी कम हुनेहरुलाई लाग्न सक्छ । तर यो उमेरमा बालिकाहरुमा यि कुनै पनि समस्या हुँदैनन् । त्यसकारण यो नितान्त अनावश्यक हो, जोखिमपूर्ण हो । स्वच्छता (hygine), चुरोट नखानु, पिल्सहरुको प्रयोग नगर्नु, पोसिलो खाना खानु अदिले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना नगन्य हुन्छ तर यस बारे जानकारी गराउँनुको साटो खोप नै ठोक्ने कारण के ? देशमा धेरै स्वास्थ्य समस्याहरु छन् यहि खोप नै हान्नुपर्ने किन ? कुनै स्वार्थ बिना विदेशीले मात्र होइन नेपाल सरकारले पनि सित्तैमा केहि दिदैन । यो कुरा बुझ्नु आवश्यक छ ।

यो ग्लोबलिस्ट एलिट (बिल गेट्स, क्लाउस स्वाब, एन्थोनि फाउची) हरु जस्ताको जनसंख्या घटाउने योजना अर्थात “डिपप्युलेशन एजेन्डा”, “दि ग्रेट रिसेट”, “एजेन्डा २०, ३०”, “न्यु वल्र्ड अर्डर” आदि अन्तरगत पर्छ । यो सँग सम्बन्धित अन्य शब्दार्थहरु “बिल्ड ब्याक बेटर”, “यु विल ओन नथिङ एण्ड यु विल बि ह्यापी”, “युजलेस इटर्स”, “दिगो विकास” (sustainable development) आदि छन् । यि कुराहरुको अर्थ नबुझेकाले अहिले संसारको वास्तविक्ता केहि बुझेका हुँदैनन् चाहे जतिसुकै पढेलेखेका हुन वा आफुलाई बाठो ठानुन् । यो सत्य हो । त्यसैले पढेलेखाकाहरु नै खोप लगायत अन्य शैतानी एजेन्डाहरुको समर्थन गर्छन् जानेर वा नजानेर ।

उदाहारणको निम्ति, डाक्टर, नर्स, शिक्षक, प्राध्यापक आदि सबै । तर यि कुराहरु बुझेर सचेत गराउनेहरुलाई ग्लोबलिस्टहरुले आफ्नो उद्येश्यमा बाधा पर्ने हुनाले “कन्स्पिरेसी थियोरिस्ट” भनेर खिल्ली उडाउछन् । अमेरिकामा बस्ने नेपालीहरुले समेत हामीले यहिँ बसिबसि ४ वर्ष अघि थाहा पाएको कुरा उनीहरुले नबुझेर हामीलाई भन्नु नभन्नु भनेका थिए । तर अहिले ट्रम्पले कोभिडको खोप स्विकार नगरेर जागिर खोसिएका ८५०० सैनिकहरुलाई ससम्मान अवकाश पाएको ४ वर्षको तलव समेत दिलाएर पुनर्स्थापित गरेका छन् ।

तसर्थ अहिले खोप हान्न बाध्य पार्ने ति ग्लोबलिस्टहरुको भन्डाफोर भइसकेको छ अनि ट्रम्पले तिनीहरुलाई तहलाउने तर्फ अग्रसर भएका छन् । जस्को कारण तिनीहरुको दिनगन्ति शुरु भइसकेको छ अनि जेल चलान हुने दिन आउँदैछ । तर खोप हान्न बाध्य पार्ने तिनीहरुका एजेन्ट नेपालमा पनि छन् अनि तिनीहरु सकृय छन् जनता होसियार हुनु पर्दछ ।

डा. भोला रिजाल

डा. भोला रिजाल मेरो धेरै नजिकका मित्र हुनुहुन्छ । त्यस माथि हामी दुवै विराटनगरका अनि धेरै पुरानो चिनाजानीका व्यक्ति । र म वहाँको धेरै सम्मान गर्छु । वहाँले मेरो पुस्तक “क्यान्सर रोगले अब मर्नु पर्दैन” मा भुमिका पनि लेख्नुभएको छ, विमोचनमा आएर पनि प्रोत्साहन गर्नुभएको थियो, जसको लागि म वहाँ प्रति धेरै आभारि छु ।

जब मैले थाहा पाएँ वहाँले HPV vaccine को सपोर्ट गरेको तुरुन्तै फोन गरेर वहाँलाई त्यस बारेको सत्यतथ्य अवगत गराउँने प्रयास गरें । फोन लाग्दा म मोटरसाइकलमा थिए बाटोमा, चुरोकुरोमा अन्तरवार्ता दिन जाँदै । तसर्थ राम्ररी कुरा हुन पाएन, छोटकरीमा कुरा गर्दा वहाँले म त HPV vaccine को पक्षमा छु । पहिला १५ वर्ष अगाडि पनि मैले त्यसको सिफारिस गरेको हो भन्नुभयो । त्यसो भनेपछि मैले सम्झाइरहने कुरा भएन स्थान पनि उपयुक्त थिएन ।

तर म यो भन्न चाहन्छु: १५ वर्ष अगाडिको र अहिलेको परिस्थिति फरक छ । त्यतिखेरको इन्फर्मेशनको श्रोत अनुसार खोप ठिक लाग्यो आवश्यक र अनिवार्य ठान्नुभयो सिफारिस गर्नुभयो त्यसमा केहि भन्नु छैन । तर अहिले प्रविधि र परिस्थिती बदलिएका छन् । MERCK कम्पनीले उत्पादन गरेको यो खोपलाई GARDASIL 9 भन्दछन् र यसका अनेकौ दुस्परिणामहरु बाहिरीएका छन् जुन औषधि निर्माता र डब्लुएचओहरुले लुकाइरहेका छन् । र यिनीहरु माथि ठाउँठाउँमा मुद्दा चलेर क्षतिपुर्ति तिर्न बाध्य भएका छन् । यस्ता कुराहरु बारे अलिक गहिराइमा खोज खबर राख्ने हो भने आजको इन्फर्मेशन युगमा अनेकै प्रमाणहरु सहजै प्राप्त हुनसक्छ ।

अहिले विभन्न खोपका नकारात्मक असर अनि औषधि कम्पनि र स्वास्थ्य संगठनहरुको फ्रड र दुष्ट कार्यहरुको पर्दाफास भईसकेको छ विषेश गरि कोभिडको खोपका कारण । कोभिडको बेला डब्लुएचओ, सिडिसि, एफडिए लगायत सबै स्वास्थ्य संगठनहरुले मास्क, लकडाउन, सोसियल डिस्ट्यान्सिङ, पिसिआर टेस्ट आदि बारे फैलाएको झुटको भन्डाफोर भइसकेको छ । त्यस पछि फास्ट ट्र्याकमा प्रपर स्टडि तथा ट्रायल नै नगरि पास गरिएको खोपलाई ९५ प्रतिशत सुरक्षित र असरदार (Safe And Efficitve) भनि हानेर विश्व भरि आतंक मचाए । तर ऐले सबै अनावश्यक र झुठ रहेछ, न सेफ थियो न असरदार थियो भन्ने अनेकौ प्रमाणहरु बाहिरिसकेका छन् । साथै विश्व भरि त्यसैको कारणले कम्तिमा २ करोड मानिसको मृत्यु भइसकेको छ भन्ने अनुमान गरिएको छ ।

साथै विज्ञान र प्रविधि कहिले स्थिर रहँदैन समय अनुसार बदलिन सक्छ । मानिसको सोच पनि नयाँ खोज र अनुसन्धानहरुको आधारमा बदलिनु सक्नु पर्छ उहि पुरानोलाई समातेर बसिरहनु हुँदैन । अमेरिकी विश्व प्रसिद्व वैकल्पिक (alternative) डाक्टर जोसफ मर्कोलाले केहि वर्ष अगाडि एक पुस्तक लेखेका थिए जस्मा उनले केटो डायट (keto diet) को निकै चर्चा गरि सिफारिस गरेका थिए । तर हाल उनि भन्छन् “त्यति बेला मलाई त्यो कुरा सहि लगेको थियो मैले सिफारिस गरे, तर ऐले नयाँ अनुसन्धानको आधारमा म गलत रहेछु” भनेर स्विकार गरेका छन् ।

त्यसैले गल्ति भए पनि मैले भनिसकेको कुरा बाट पछि हटदिन भन्ने सोच राख्नु भन्दा स्विकार गरेर बदलिनु झन महान कार्य हो जुनकुरा महान व्यक्तिहरुले मात्र गर्छन् । एचपिभि खोपका नकरात्मक असर विरुद्व विश्वका ठुलठुला डाक्टर, वैज्ञानिक, अनुसन्धानकर्ताहरुले लेख, भिडियो, रिसर्च पेपरहरु पेश गरिसकेका छन् । मात्र खोज्नु र अध्यन गर्नुपर्छ । त्यसता कयौं सामग्रीहरु हामी तपाईलाई उपलव्ध गराउन सक्छौं । अतः कृपया अध्यन गरेर सहि निर्णयमा आउन अनुरोध गर्दछु ।

इगो र अडान लिएर बस्नु भन्दा सहि चिजलाई सहि र गलतलाई गलत भन्नु झन महान कार्य हो । सवाल इगोको मात्र नभएर १६ लाख बालिकाहरुको जीवनको छ । देशको जनसंख्या र भविष्यको छ । यसै खोपले अंगभंग, अटोइम्युनिटी र मृत्यु समेत भएका थुप्रै उदाहरणहरु छन । त्यसमाथि फर्टिलिटीको समस्या गराएर निसन्तान हुने अत्यधिक सम्भावना छ । यो बिल गेट्सहरुको डिपप्युलेशन प्लान अन्तरर्गत पर्छ । यदि बालिकाहरुलाई केहि भए त्यसको जिम्मा कस्ले लिने ? यस बारे पनि बुझ्ने कोशिस गर्नुहोला । एचपिभिका कारण क्यान्सर भएर मर्ने भन्दा खोपका कारणले हुने समस्याहरुको जोखिम बढि छ । इनफर्टिलिटी र मृत्यु सम्म हुन सक्छ र भएका छन् । अत: यो गम्भिर कुरा हो ।

अन्त्यमा तपाईको मान, प्रतिष्ठा र उमेरको हिसाबले तपाईले यो कार्य अरु जस्तो पैसामा बिकेर पक्कै गर्नुभएको छैन भन्ने मेरो विश्वास छ । अस्पताल आदिको कार्यले व्यस्तताका कारण अध्यन र नयाँ रिसर्च बारे अपडेट हुन नसकेको कारण अन्जानमा तपाईले एचपिभि खोपको हाल प्रचार गर्नुभएको भन्ने मलाई लाग्छ । तसर्थ अब ढिला नगरि बुझ्नुहोस र १६ लाख बालिकाहरुको लागि आफ्नो अभिव्यक्ति फिर्ता लिनुहोस भन्ने मेरो सुझाव र अनुरोध छ । यसैमा तपाईको महानता र नैतिकता ठहरछ । पछि तपाईको कार्यकोे मुल्यांकन हुँदा इतिहासमा wrong side of history भएको नठहरोस । अनि मृत्यु पश्चात इश्वरको अदालतको कठघरामा उभिदा पनि तपाईलाई गलत कार्य गरेछु भनेर पश्चाताप नहोस । यहि मेरो शुभकामना छ ।

मनिषा कोइराला

मनिषाका बुवा प्रकाश कोइराला पनि मेरा झन नजिकका मित्र र फ्यामिली फ्रेन्ड हुन । बेला बेलामा उनको घरमा आउने जाने भइरहन्छ । मेरो पुस्तक “क्यान्सर रोगले अब मर्नु पर्दैन” मा पनि मैले उनको क्यान्सर सँगको युद्व बारे एक अध्याय राखेको छु जसलाई पढेर धेरैलाई हौसला मिलेको छ ।

जब मैले थाहा पाएँ मनिषालाई HPV vaccine को ब्रान्ड एम्बासडर बनाइदैछ तब मैले प्रकाशलाई फोन गरेर सचेत गराउने प्रयास गरको थिएँ । सबैकुरा अवगत गराएर मनिषालाई त्यस कार्यामा संलग्न नगराउन सुझाब पनि दिएँ । उनले भनेका थिए मलाई त्यस बारे केहि थाहा छैन म बुझ्छु । अनि मैले HPV vaccine विरुद्वका कतिपय भिडियो आदि सामाग्रिहरु पनि अध्यन गर्नका लगि शेयर गरेँ उनलाई । तर त्यहि दिन बेलुका मनिषालाई HPV vaccine को ब्रान्ड एम्बासडर नियुक्त गरेको समाचार आयो ।

शायद त्यति बेला सम्म धेरै ढिलो भइसकेको थियो होला पछि हट्नलाई, किनकि प्रतिबद्वता व्यक्त भैसकेको थियो होला । कहिले काँहि मानिसले राम्रो काम गरें भन्ने सोचर पनि नराम्रो काम गरिरहेको हुनसक्छ । त्यसकारण मनिषाले अन्जानमा यसबारे पुरा जानकारि नभइकन मन्त्रालयले अनुरोध गर्दा राम्रै सोचेर गरेको पनि हुन सक्छ । त्यसकारण उनलाई “बेनिफिट अफ डाउट” (benefit of doubt) दिन सकिन्छ ।

तर कुरा के भने मनिषा जत्तिको स्मार्ट अनि नेपाली नारीहरु मध्य बुध्दिजिवीमा गनिने महिलाले यति बेला सम्म भ्याक्सिनको षड्यन्त्र बारे बुझिसक्नु पर्ने अनि अरुलाई सचेत गराउनु पर्ने हो । त्यो पनि भएन लौ, अहिले समाजिक संजालमा खोपको विरुद्व बोल्ने, अझ विषेश गरि कोभिड खोप अनि अहिलेको एचपिभि खोपको खतरा बारे सचेत गराउनेहरु थुप्रै छन् । धेरैले प्रमाण स्वरुप विभिन्न विश्व विख्यात डाक्टर, वैज्ञानिक, अनुसन्धानकर्ताहरुको भिडियो तथा लेख, पुस्तकका लिंकहरु समेत शेयर गरेका छन् । एक दुई घण्टा निष्पक्ष अनि ओपन माइन्डेड (open minded) भएर ति अध्यन गर्ने हो भने वास्तविक कुरा बुझ्न मनिषालाई केहि बेर लाग्दैन ।

अनि आफुलाई गलत सुचना दिएर अर्थात खोप बारे (misinform) गरेर वा त्यसको नराम्रो पक्ष पुरै लुकाएर राम्रै राम्रो देखाई सहभागि गराएको कुरा खुलाएर त्यसबाट अलग्गिन सकिन्छ र त्यहि गर्नु उचित हो । १६ लाख बालिकाहरुको जीवन ठूलो हो कि आफ्नो गल्ति ढाकछोप गर्दै सत्यतालाई अस्विकार गर्नु इम्पोर्टेन्ट हो गम्भिरता सँग सोचौं ।

अब मनिषा कोइराला र डाक्टर भोला रिजल दुवैको अगाडि दुई विकल्पहरु छन्:

नबुझे नसम्झे झैं गरेर “मेैले जे भने भने, म गलत छैन अरु कुरा मलाई जान्नु बुझ्नु छैन” भनेर अडान लिने कि अध्यन गरेर आफ्नो गल्ति स्वीकार गरेर एचपिभि भ्याक्सिन प्रति आफ्नो समर्थन फिता लिने ? भोली यसको कुनै नकारात्मक असरहरु देखिए भने त्यसको नैतिक जिम्मेवार डाक्टर साबले अनि ब्राण्ड एम्बासडरेले पनि लिनुपर्छ । मैले यि कुरा मनिषा कोइराला र डा. भोला रिजालज्युहरुलाई आफन्त सम्झेर पछि आइलाग्ने दोस र अवगालको सामना र पश्चाताप गर्नु नपरोस भनेर दिएको सुझाव हो अन्यथा नलिनुहोला । आगे जो मर्जी ।

निष्कर्ष
सरकारले खोप लगाउन बाध्य पार्ने अनेक षड्यन्त्र गरिरहेको छ । इन्फ़र्म्ड कन्सेन्ट (informed consent) को सिद्वान्त अनुसार कुनै पनि खोपको राम्रा नराम्रा पक्षबारे बुझाएर मात्रै सुइ हान्ने नहान्ने निर्णय गर्न दिनु पर्छ । तर यहाँ त्यसका फाइदै फाइदा देखाएर बाध्य पारिएको छ । मैले चिनेको एकजना कि १६ वर्षिय ९ कक्षामा पढ्ने छोरीलाई बुवाले सुइ नहान्नु है भनि सिकाएर स्कूल पठाएकोमा टिचरले बाध्य पारेपछि हानेर आइन । त्यस माथि मैले राजी खुसीले खोप लिएको भनेर सहि गराएछन् । यसरी परिवारको इच्छा विपरित अनि अभिभावकलाई खबरै नगरि स्कूलमा जबरजस्ति खोप हान्नु कत्तिको नैतिक कार्य हो ? कसै सँग जवाफ छ यसको ? खोप हान्ने हरेक बालिकाहरुमा भोली कुनै गम्भिर समस्या आइलाग्यो भने को जिम्मेवार हुने ? टिचर ? स्कूल ? डाक्टर ? सरकार ? कि डब्लुएचओ वा युनिसेफ ??? जिम्मेवार कोहि हुँदैनन् । अतः आफ्ना छोरीहरुलाई आफै सुसुचित भएर, बुझेर बचाउने हो, अज्ञानी, नैतिकहिन, भ्रष्ट र बिकेकाहरुको कुरा सुन्ने होइन ।

अध्ययन गर्न चाहनेहरुका लगि यो पुस्तक अति नै सान्दर्भिक छ। मुख्य पृष्ठमा नै नोबेल पुरस्कार द्वारा पुरस्कृत फ्रान्सका विश्व प्रसिद्व डा. लुक् मन्टानियेले “एचपिभि भ्याक्सिनको दुखान्त नतिजा र घोटाला” भनेका छन् । के नेपालका डाक्टर लुक् मन्टानिय भन्दा बढि अध्यन गरेका अनि जानकार छन् जस्तो लाग्छ तपाईलाई ? त्यसकारण लुक् मन्टननिय लगायत यस्ता अनेकौ विश्वविख्यात डाक्टरहरुको कुरा सुन्ने कि नेपाली डाक्टरहरुको ? सोच्नुहोस ।

अन्य अनेक लेख, भिडियोहरुका लिंक तल प्रस्तुत छन् । अध्यन गरौँ, हावा तालमा यस बारे अध्यननै नगरेका डाक्टर र सरकारी कर्मचारीहरुको कुरामा शंका र प्रश्न गरौं । सुचनाको अधिकार (right to information) अनुसार हाम्रो हक हो । खोज्न र बुझ्न चाहनेहरुलाई यस्ता कैयौ सबूतहरु छन् । बुझ्नै नचाहने र स्वार्थिहरुलाई जतिसुकै प्रमाण पनि काम लाग्दैन ।

भिडियोहरुको लिंक….

HPV Vaccine Lies https://rumble.com/v5afcks-hpv-vaccine-lies.html

Gardasil HPV Vaccine Killed my 16 y/o Daughter Gabby

https://rumble.com/v1dtkkx-gardasil-hpv-vaccine-killed-my-daughter-maddy.html

Dr. Andrew Wakefield & Mary Holland – The global depopulation agenda

https://rumble.com/v1btq4p-dr.-andrew-wakefield-and-mary-holland-the-global-depopulation-agenda.html

The Film They Don’t Want You to See Vaxxed III: Authorized to Kill | CHD

https://rumble.com/v5lausq-vaxxed-iii-authorized-to-kill-chd.html

HPV Vaccine on Trial: Gardasil Claims in the Vaccine Injury Compensation Program

https://rumble.com/v3wiik0-hpv-vaccine-on-trial-gardasil-claims-in-the-vaccine-injury-compensation-pro.html

A Deleted Bill Gates Documentary Has Been Revived

https://rumble.com/vljpi6-a-deleted-bill-gates-documentary-has-been-revived.html

All Types of “Vaccines” Are Eventually for Depopulation & Transhuman/Mind Control – BAN ALL VACCINES

https://www.bitchute.com/video/qV8lpd9HzwOi

Sacrificial Virgins (2017) – The Dangers of the HPV Vaccination – Documentary

https://rumble.com/v5cze1x-sacrificial-virgins-2017-dangers-of-the-hpv-vaccine.html

The WHO Is an Institution of Corruption (Article and Video)

https://articles.mercola.com/sites/articles/archive/2021/11/24/who-institution-of-corruption.aspx

 Top Ten Facts for Consideration Regarding the Health Impacts of HPV Vaccination in Children

https://childrenshealthdefense.org/proteger-nuestro-futuro/hechos-que-puede-usar/top-ten-facts-for-consideration-regarding-the-health-impacts-of-hpv-vaccination-in-children/

Gates-Funded Plan to Vaccinate 86 Million Girls Against HPV Will ‘Unleash Mass Casualty Event,’ Critic Says

https://childrenshealthdefense.org/defender/gates-gavi-invest-vaccinate-african-girls-hpv/

 12th Gardasil Lawsuit Filed Alleging Merck Knew HPV Vaccine Was ‘Defective and Unreasonably Dangerous’

https://childrenshealthdefense.org/defender/ashley-dalton-merck-gardasil-hpv-vaccine-injuries/

New study: Vaccine Manufacturers and FDA Regulators Used Statistical Gimmicks to Hide Risks of HPV Vaccines

https://childrenshealthdefense.org/news/new-study-vaccine-manufacturers-fda-regulators-used-statistical-gimmicks-hide-risks-hpv-vaccines/

नेपालीमा

एच भि.पि.खोपले किशोरीहरुमा बांझोपन लगाएत थुप्रै स्वास्थ्य जटिलता ल्याउने खतरा !

https://www.facebook.com/watch/?v=1093963015809899&rdid=UhTlXGX5BfPCtpQL

 

तल केहि HPV Vaccine द्वारा मृत्यु भएका बालबालिकहरुको तस्विर

 

Parents in Ireland and Colombia, literally continents apart, took to the streets to protest government neglect in the face of severe HPV vaccine injuries.

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्