संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं  – सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १६ गते संघीय संसद्का दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

माघ १८ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । यसअघि सोमबारै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्