काठमाडौँसहितका जिल्लामा शक्तिशाली भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका धेरै जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्