सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – सरकारले देशैभर सार्वजनिक यातायातको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारीसाधनको भाडादर वृद्धि गरेको छ ।

विभागले यात्रुबाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि गरेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ०.०५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

- Advertisement -
Ad imageAd image

हेर्नुहोस् भाडा सूची –

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्