सुर्खेतबाट कालीकोट जाँदै गरेकाे जीप दुर्घटना, दुई जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०८१, बिहीबार
0 Min Read
Aa

सुर्खेत – सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ।

- Advertisement -
Ad image

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्