सन्दीप लामिछानेसँग नाम जोडेर चरित्र हत्या गरिएको भन्दै पारस खड्काको ध्यानाकार्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन्दीप लामिछानेसँग जोडेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्ने हेतुले व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आरोप लगाउने काम भएको भन्दै गम्भीर ध्यानाकार्षण गराएका छन् ।

उनले नेपालको कानूनले कसैलाई पनि बिना प्रमाण चरित्रहत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट नदिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्-

 

प्रतिक्रिया दिनुहोस्

Array