एसएमएस फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं – भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुँदैछ।

गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ बजेदेखि शुरु हुनेछ।

- Advertisement -
Ad image

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो। त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्