नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०८०, शुक्रबार
0 Min Read
Aa

धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) महाधिवेशनबाट अध्यक्ष पदमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

कैलालीको टीकापुरमा जारी पार्टीको प्रथम महाधिवेशनबाट चौधरी पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा रेशमको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका जनाइएको छ । उनकी पत्नी रञ्जिता श्रेष्ठ दौडमा भए पनि उनले अन्तिमसम्म उम्मेदवार दिइनन् ।

प्रतिक्रिया दिनुहोस्

Array