एसिया कप क्रिकेट: भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८०, शनिबार
0 Min Read
Aa
dxfdGqL yfkfsf] ;Daf]wg emfkf, !^ ebf} M emfkfsf] w'nfaf/Ldf zlgaf/ cfof]lht g]kfnL sfFu|]; d]rLgu/ gu/ ;Dd]ngdf ;Daf]wg ub}{ g]kfnL sfFu|];sf dxfdGqL tyf ;ª3Lo ;f+;b uug yfkf . tl:a/M rGb|snf e08f/L÷ /f;;

काठमाण्डौ – एसीसी एसिया कप अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको हो ।

भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्