प्रधानमन्त्रीद्वारा नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवासको उद्घाटन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०८०, आईतवार
0 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय एवं निवासको उद्घाट्न गरेका छन्।

उनले आजै नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण समेत  गरे।

- Advertisement -
Ad image

प्रधानमन्त्री दाहालले कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री निवासको अवलोकन पनि गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्