राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ वर्गीकरण सार्वजनिक भएको छ । क्यानको पोखरामा मंगलबार बसेको बैठकले नयाँ वर्गीकरण गरेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिएका छन् । बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।
वर्गीकरणमा परेकाहरु
पुरुष

ग्रेड ‘ए’ स् रोहितकुमार पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी आशिफ शेख र करण केसी

ग्रेड ‘बी’ स् ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख

ग्रेड ‘सी’ स् अविनाश बोहरा, गुलसन झा, कमल सिंह ऐरी, विनोद भण्डारी, अर्जुन साउद, विवेक यादव देव खनाल, ललितनारायण राजवंशी, कुशल मल्ल र सागर ढकाल

महिला
ग्रेड ‘ए’: रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा

ग्रेड ‘बी’: अस्मिना कमाचार्य, कविता कुँवर र कजोल श्रेष्ठ

ग्रेड ‘सी’: कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योती पाण्डे र अप्सरी बेगम

प्रतिक्रिया दिनुहोस्

Array