जनमत पार्टीको माग भोलिमात्रै टुङ्गो लाग्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं— जनमत पार्टीले मागेको थप अर्को मन्त्रालय दिने वा नदिने बारे आज सार्वजनिक बिदा परेको कारण भोलि(सोमबार) मात्रै टुङ्गो लाग्ने भएको छ।

ती नेताका अनुसार जनमतको मागका बारेमा आज बालुवाटारमा छलफल हुने भनिएको छ त्यहाँ जनमतलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको छ।

- Advertisement -
Ad imageAd image

मन्त्रालयको बारेमा कुरा नमिल्दा असन्तुष्टि जनाएको जनमत पार्टीका मन्त्री अब्दुल खानले पदभार ग्रहणसमेत गरको छैनन्।

आफूले भनेको मन्त्रालय नपाए जनमत पार्टीले सरकार छोड्ने चेतावनी दिदैँ आएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्