चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आइपुगे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्। आइतबार काठमाडौं आइपुगेका उनले नेपाल – चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन्।

नेपाल –चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन्। उनी नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन्।

प्रतिक्रिया दिनुहोस्

Array