कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौला निकटका हुन् ।

थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

Array