धनकुटामा भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – धनकुटाकोआँखीसल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।सोमबार बिहान १० बजेर ४५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का पूर्वी पहाडका विभिन्न जिल्लामा महसुस भएको छ।

- Advertisement -
Ad imageAd image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्