टी-ट्वान्टी विश्वकप: उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन्।

अष्ट्रेलियाको एमसीजी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

- Advertisement -
Ad image
पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो भने इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

फाइलन इङ्ल्याण्ड र पाकिस्तान जुन टोलीले जिते पनि उसको लागि यो दोस्रो विश्वकपको उपाधि हुनेछ।

यसअघि पाकिस्तानले सन् २००९ र इङ्ल्यान्डले सन् २०१० मा टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो। त्यसयता दुबै टोलीलले उपाधि जित्न सकेका छैनन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्