विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा भएको छ । ब्राजिलले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको छ । ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ ।

ब्राजिलले घोषणा गरेको टोलीमा रोबर्टो फिर्मिन्हो अटाएका छैनन् । गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाएका छन् ।

- Advertisement -
Ad image

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्