एमालेको घोषणापत्र: बलियो राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्रमा जोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले घोषणापत्रमा कृषि उपजमा लघुबीमा सेवा प्रवाहदेखि स्वास्थ्य बीमा समेत प्रभावकारीलाई समेटिएको छ।

आगामी मंसिर चारमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले तयार गरेको घोषणापत्रमा घर बनाउदा ब्याज अनुदान प्रदान गर्ने, कृषि उत्पादनमा बृद्दि, उयभोग नेपाली निर्यात विदेश, सबैका लागि काम र नियमित आम्दानी, बिउ पुजि उपलब्ध गराइने, वार्षिक पाचलाख रोजगारी, मासिक १० हजार लिटर पानी निशुल्क लगायत विषय उल्लेख छ।

त्यस्तै, सिंचाईमा लगानी, कृषि उपजमा बीमा, समर्थन मूल्य तोकिने, विदुतिय सवारी पाथमिकता, डसजिटल नेपाल फ्रेमवर्क, न्युनतम् ज्याला मासिक २५ हजार लघुबीमा सेवा प्रवाह, ५ जी सञ्चार सार्वजनिक सेवा प्रवाह हुने ठाउमा निशुल्क इन्टरेनेट, १०० खर्बको अर्थतन्त्र बनाउने एमालेले आफनो घोषणापत्रमा समावेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array