काठमाडौँ – नेकपा एमाले गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार एक रेस्टुरेन्टमा प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छ ।
सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने नाराका साथ एमाले गण्डकीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हो ।


प्रतिक्रिया दिनुहोस्