महोत्तरीको भँगाहा घटनाः दुई पक्षबीच आठ बुँदे सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – महोत्तरीको भँगाहामा नगरपालिका –८  को पररियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका विषयमा दुई पक्षबीच सहमति जुटेको छ । शुक्रबार दुई पक्षबीच ८ बुँदे सहमति भएको हो ।

बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निका ल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । झडपमा दुवै पक्षबीचका केही व्यक्ति घाइते भएका थिए ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्