किएभ — युक्रेनकालागि भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न एडभाइजरी नोट जारी गरेको छ । युक्रेनको राजधानी किएभलागयत सवै क्षेत्रमा बस्ने भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको हो ।
रुस-युक्रेन द्वन्द्व अझ बढ्ने आंकलन गर्दै भारतीय दूतावासले भारतीय नागरिकलाई भारत छोड्न भनेको हो । भारतीय दूतावासद्वारा जारी एडभाइजरीमा भनिएको छ, ‘गत अगस्ट १९ मा जारी गरिएको एडभाइजरीपछि फेरि एकपटक सबै भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरिएको छ।’



प्रतिक्रिया दिनुहोस्