काठमाडौँ – भरतपुरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। उक्त शङ्कास्पद वस्तुलाई सेनाको टोलीले केहीबेर अघि डिस्पोज गरेको हो।
चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले उक्त वस्तु तर्साउने नियतले राखिएको पाइएको बताए। शङ्कास्पद वस्तु डिस्पोज गरिएसँगै पूर्व-पश्चिम राजमार्ग खुला गरिएको छ।


प्रतिक्रिया दिनुहोस्