टी–२० विश्वकप: आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् ।

खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे अस्ट्रेलियाको पर्थमा सुरु हुनेछ । विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

- Advertisement -
Ad imageAd image

प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्