सत्ता गठबन्धनको तर्फबाट रुपन्देही -२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

रुपन्देही–२ मा सत्ता गठबन्धन तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको छ ।

- Advertisement -
Ad imageAd image

अव रुपन्देही २ मा सत्ता गठबन्धनमा रहेका पार्टीका कोहि उम्मेदवार रहेनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्