राजु गुरुङको उम्मेदवारी खारेजसम्बन्धी सुनुवाइ सकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको सम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

शुक्रबार सो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाई भएको थियो ।

- Advertisement -
Ad imageAd image

सुनुवाइ सकिएलगत्तै न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्