गौशाला धर्मशालाका अवैध संरचना ३५ दिन भित्र हटाउन महानगरको अल्टिमेटम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा सम्झौता तथा मापदण्डविपरीत बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ । मारबाडी सेवा समितिले बनाएका संरचनाहरू हटाउन अल्टिमेटम दिइएको हो । तोकिएको समयमा संरचना नहटाए कोषले नियमानुसार गर्ने जनाएको छ ।

कोषले समितिलाई गत असोज २६ गतेपत्र लेख्दै जानकारी समेत दिएको थियो । धर्मशाला मारबाडी सेवा समितिद्वारा सञ्चालित छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्