हलमा नाइट शो खुलाउन सञ्चार मन्त्रालयलाई चलचित्र संघको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली फिल्मको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा चलचित्र सेन्सर बोर्डका अध्यक्ष र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भएको थियो ।

- Advertisement -
Ad imageAd image

वार्तामा चलचित्र संघले १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने चलचित्र विकास बोर्डको निर्णयबारे पुनर्विचार गर्न मन्त्रालयलाई आग्रह गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्