काठमाडौंमा भर्खरै भूकम्पको धक्का महशुस भएको छ।
अहिले ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्प ५.९ म्याग्नेच्युटको रहेको र भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्