झापामा आफैंलाई गोली हानी आत्महत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – झापाको गौरादह नगरपालिका ८ जुरोपानीमा गोली चलेको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ। आफैंले हानेको गोलीबाट विरेन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

मंगलबार राति साहले आफैंलाई गोली प्रहार गरेका थिए। सोअघि उनले भतिजा हेमराज साहलाई गोली प्रहार गरेका थिए। हेमराज पनि घाइते भएका छन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्