आज ६७ औँ प्रहरी दिवस मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – ६७औँ प्रहरी दिवस २०७९ आज नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रधानमन्त्री देउवाले उक्त कार्यक्रममा सेवामा रहँदा ज्यान गुमाएका प्रहरीका परिवारका सदस्यलाई कदरपत्र प्रदान गरेका थिए ।

- Advertisement -
Ad image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्