इरानमा भहिरहेको हिजाव क्रान्तिको समर्थनमा गरिएको “नंग्न प्रदर्शन” (भिडियो)

इरानमा एक महिला “महशा अमिनि”को निधन पछि सुरु भएको 'हिजाव क्रान्ति'का क्रममा सयौले ज्यान गुमाएका छन् । इरानका ८० भन्दा बढी शहरमा अहिले महिलाहरको नेतृत्वमा आन्दोलन भइरहेको छ। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाइरहेका छन् भने कपाल काटिरहेका छन्।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa
Photo : Getty Images

इरानमा एक महिला “महशा अमिनि”को निधन पछि सुरु भएको ‘हिजाव क्रान्ति’का क्रममा सयौले ज्यान गुमाएका छन् । इरानका ८० भन्दा बढी शहरमा अहिले महिलाहरको नेतृत्वमा आन्दोलन भइरहेको छ। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाइरहेका छन् भने कपाल काटिरहेका छन्।

महशा अमिनिलाई इरानको ‘मोरालिटी पुलिस’ले पक्राउ गरेको थियो। हिजाबले कपाल छोप्नु पर्ने कानुन उल्लंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले ‘डिटेन्सन सेन्टर’ पुर्‍याए लगत्तै उनी बेहोस भएकी थिइन्। त्यसपछि उनी कोमामा पुगेकी थिइन्। प्रहरीले अमिनिको टाउकोमा लाठीले प्रहार गरेको र गाडीमा ठोक्काएको दावी संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले दावी गरेको छ ।

- Advertisement -
Ad imageAd image

यसै सन्दर्भमा इरानमा भहिरहेको हिजाव क्रान्तिको समर्थनमा संसारभर ऐक्यबद्धता प्रदर्शनहरू भाहिरहेका छन् । यसै सँग सम्बन्धित एक भिडियो :

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्