प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – साताको पहिलो कारोबार दिन आज आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ ।

यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

- Advertisement -
Ad image

सो अवधिमा १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्