संस्कृतिविद सत्यमोहन जोशीको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सत्यमोहन जोशीको निधन भएको छ । जोशीको १०३ वर्षको उमेरमा ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि जोशीको विगत एक महिनादेखि उक्त अस्पतालमा उपचार भइरहेको थियो । जोशीको आज ९आइतबार० बिहान ७ बजेर ९ मिनेटमा निधन भएको पत्रकार गिरिश गिरिले ट्विटमार्फत जानकारी दिएका छन् ।

- Advertisement -
Ad image

जोशी गत असोज ७ गते अस्पताल भर्ना भएका थिए । उनमा डेंगी संक्रमण देखिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्