मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – मुगुको छाँयानाथ रारा नरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

उद्दारका लागी घटनास्लमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array