रामेछापको भिरपानीमा बस दुर्घटना, १२ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – रामेछापको भिरपानीमा बस दुर्घटना हुदा १२ जना यात्रु घाईते भएका छन् । रामेछापबाट काठामाडौ आउँदै गरेको बा ३ ख ४०४८ नम्बरको बस दर्घटना भएको छ । उक्त बस दुर्घटनामा घाईते सबैलाई धुलिखेल थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राज कुमार थिङले बताए ।

१२ जना मध्ये एक जना गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ । दशै मनाएर काठमाडौं आउने क्रममा सो दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्