शेखर समूहको निष्कर्ष: प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनु पर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।

शीर्ष नेताको उपस्थितिबिना काठमाडौँको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्