मकवानपुरमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छ ।  बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array