पूर्वआइजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन ।

कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए । “एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array