काठमाडौ – कपनको राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा एक घरमा भीषणा आगलागी हुँदा मुत्यु हुनेको संख्या ३ जना पुगेको छ । अहिले आगो नियन्त्रणमा आएको छ । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर आगो लागेको जनाइएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको प्रहरीको जानकारी दिएको छ । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
ट्रेकिङ अफिसमा भीषणा आगलागी हुँदा ३ को मृत्यु

प्रतिक्रिया दिनुहोस्