गैरसंवैधानिक कदम भन्दै अखिल क्रान्तिकारीद्वारा राष्ट्रपतिको पुतला दहन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं– संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएका छन् ।राष्ट्रपतिको कदमलाई गैरसंवैधानिक भन्दै काठमाडौंको नयाँ बानेश्वरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ संगठनले राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपतिको पुतला जलाउँदै सडकमा नस्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array